राष्ट्रपति भण्डारीविरुद्ध फेसबुकमा अमर्यादित शब्द लेख्ने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ … Continue reading राष्ट्रपति भण्डारीविरुद्ध फेसबुकमा अमर्यादित शब्द लेख्ने पक्राउ